दफा २७
मामुली हानि, नोक्सानी भएकोमा कसूर नहुने

साधारण समझको व्यक्तिले गरेको मामुली किसिमको हानि, नोक्सानीलाई कसूर मानिने छैन ।